Comments Add Comment

सेलेनाको खुलेको पहिरनले देखियो जवानी

selena-gomej-hot-1

एक अवार्ड कार्यक्रममा भाग लिन पुगेकी हलिउड अभिनेत्री सेलेना गोमेजको पहिरनले धेरैको ध्यान खिच्यो । २२ बर्षकी यी विश्व चर्चित सेलिब्रेटीले लगाएको वन पिस कालो पहिरन साच्चै आकर्षक थियो ।

पहिरनमा सेलेना खुबै खुलेकी थिइन् । छातीमा निक्कै खुलेको पहिरनले उनको जवानी स्पष्ट देखियो । उनी मंगलबार मात्र २२ बर्षमा प्रवेश गरेकी हुन् ।slena-hot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment