Comments Add Comment

झिनो अंकले बढ्यो नेप्से

७ साउन काठमाडौं । बुधबार नेप्से सूचक झिनो अंकले बढेको छ । मंगलबार १५ अंकले घटेको नेप्पे बुधबार ३.८६ अंकले बढेर १०८१.५१ अंकमा पुगेको छ ।
नेप्से  झिनो अंकले बढे पनि कारोबार रकम भने उल्लेख्य छ । बुधबार १५३ कम्पनीका १६ लाख ७२ हजार कित्ता सेयर ७९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ ।
बुधबार बीमा र जलविदुतबाहेक सबै समुहगत उपचूचकहरु बढेका छन् । कारोबार अबधिभर घटबढघटबढ भएको नेप्से कारोबार बन्दु हुँदा झिनो अंकले बढेको हो ।

Sub-Indices Turnover Current Points Change %Change
Banking 471,324,000.00 997.63 6.06 0.61
Hotels 3,491,330.00 2,013.77 26.74 1.35
Development Bank 116,944,000.00 766.99 6.7 0.88
HydroPower 100,338,000.00 3,049.62 13.89 0.45
Finance 21,111,900.00 552.50 8.07 1.48
Insurance 47,475,600.00 4,415.61 60.98 1.36
Manu.& Pro. 5,520.00 1,186.66 0.7 0.06
Others 11,427,200.00 754.24 7.04 0.94

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment