Comments Add Comment

बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु

७ साउन, तानसेन । तानसेन-बुटबल सडकअन्र्तगत पाल्पा जिल्लाको मस्याम गाविसको चरचरेमा गुडिरहेको बसमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ ।
टाउकामा चोट लागेका पाल्पा छहरा-२ का गवे्ररसिंह दर्जीको उपचारका लागि तानसेन ल्याइँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो ।

तानसेनबाट बुटबलतर्फ जाँदै गर्दा चरचरेमा गुडिरहेको लु १ ख ७४४६ नम्बरको यात्रुबाहक बसमा माथिबाट ढुङ्गा खस्दा दर्जी घाइते बनेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment