Comments Add Comment

रिहानाले मृत्युलार्इ जित्दा (फोटो फिचर)

७ साउन, काठमाडौं । आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिताको उपाधि विजय गजमेरले जितेका छन् । त्यही फोटोको स्टोरीले हरुले फोटो स्टोरीमा पहिलो भएको छ ।

उनले आफ्नै पतिद्धारा जलाइएकी १९ वर्षकी रिहाना शेखको काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्राको साथै परिवारसँगको पुर्नमिलनका क्षणहरुको तस्वीरहरु आफ्नो क्यामरामा कैद गरेका थिए ।

डेढ महिनासम्म वीर अस्पतालको बर्न वार्डमा बिताएकी उनी काठमाडौंबाट घर फर्किएकी उनी निकै खुसी थिइन्, जसलाई गजमेरले रिहाना फेरि जन्मिएकी शीर्षक दिएका थिए ।

उनलाई दाहिजो नल्याएको निहुामा उनका पति र सासुले आलो लगाएका थिए । रिहाना निको भएर घर फर्किँदा उनको परिवारमा निकै खुसी छाएको थियो ।

  • Photo-of-the-year
  • काठमाडौंबाट नेपालगञ्ज घर फर्किएपछि झिँगाबाट घाउ जोगाउन झुलभित्र आराम गरिरहेकी रिहाना । यो फोटो आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भयो र फोटो पत्रकार गजमेरले १ लाख रूपैयाँ पुरस्कार पाएका छन् । 

Rihana-photo-story-3

  • वीर अस्पतालमा उपचारका क्रममा देखिएको दृश्य

Rihana-photo-story

  • उपचारपछि घर पुगेकी रिहानाको सल लगाइदिँदै आमा।

Rihana-photo-story-1

  • आगोले पोलेको घरमा झिँगा धपाउन नरिवलको तेल लगाइदिने दाइलाई आशिष दिँदै रिहाना

Rihana-photo-story-2

  • वीर अस्पतालमा हिडडुल गर्ने प्रयास गर्दे रिहाना

Rihana-photo-story-4

Rihana-photo-story-5

  • अस्पतालबाट घर जाने क्रममा एम्बुलेन्समा चढ्दै गरेकी रिहाना

Rihana-photo-story-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment