Comments Add Comment

डलरको भाउ सामान्य घट्यो

dollar८ साउन काठमाडौं । विहीबार अमेरिकी डलरको मुल्यमा सामान्य गिरावट आएको छ ।  बुधबारको तुलनामा प्रतिअमेरिकी डलरको मुल्य २३ पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार एक डलरको खरिदमुल्य ९५ रुपैयाँ ८६ पैसा र बिक्री मुल्य ९६ रुपैयाँ ४६ पैसा रहेको छ । बुधबार खरिदमुल्य ९६ रुपैयाँ ९ पैसा र बिक्री मुल्य ९६ रुपैयाँ ६९ पैसा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment