Comments Add Comment

सेलेनाको जन्मदिनमा नयाँ पुरुष(फोटो फिचरसहित)

selena-gomej
सेलेना गोमेज विश्व चर्चित सेलिब्रेटी हुन् । केही समयअघि मात्र उनले नेपाल भ्रमण गरेकी थिइन् । हालै मात्र सेलेनाले आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । तर जन्मदिन मनाउने क्रममा उनको यस्तो सेक्सी अवतार सायदै तपाइले देख्नु भएको थिएन होला ।

फ्रान्समा आफ्ना साथीहरुसँग मस्ती गर्ने क्रममा सेलेनाले धेरैको ध्यान खिचिन् । उनले लगाएको स्विमसुटले उनलाई निक्कै सेक्सी देखाएको थियो । selena-gomej-1 selena-gomej-2 selena-gomej-4 selena-gomej-hot-photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment