Comments Add Comment

खोलाले बगाएर एक वृद्धको मृत्यु

९ साउन, नवलपरासी । खोलामा माछा मार्न जाँदा एक वृद्धको मृत्युभएको छ ।
नवलपरासी दुम्किबास-२ का ७५ वर्षीय अत्तलसिंह राक्छमगरको विनयी खोलाले बगाएर मृत्युभएको हो । विनयी खोलामा बिहान माछा मार्न गएका मगरको ढुङ्गामा जाल अड्कँदा झिक्न खोज्दा खोलाले बगाउँदा मृत्युभएको स्थानीय पवित्र जिसीले जानकारी दिए ।
मगरको शव दुम्किबास-१ मा फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment