Comments Add Comment

घुस लिँदै गर्दा पक्राउ परेका एलडीओविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

९ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा पक्राउ परेका रौतहटका स्थानीय विकास अधिकारी (एलडीओ) बशन्तकुमार भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) तथा दफा ३ (१) (घ) बमोजिमको सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

जिल्लामा झोलुङ्गे पुल निर्माण सम्बन्धी काम गर्दै आएको हेल्प लाईन नेपाल नामक संस्थाको सम्झौता नविकरण गर्ने क्रममा भण्डारीले १ लाख २० हजार घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment