Comments Add Comment

सुदूरपश्चिमाञ्चलमा पनि सुन्दरी खोजिने, प्रथमलाई एक लाख नगद

miss-sudurpachimanchal
‘प्लानेट इन्टरटेन्मेन्ट इन्टरनेशनल’ प्रालीको आयोजनामा ‘मिस सुदुरपश्चिमाञ्चल नेपाल २०१४’ को आयोजना हुने भएको छ । कात्तिक १ गते यो प्रतियोगिताको आयोजना गरिने एक पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सुदूरपश्चिममै जन्मिएका १६ देखि २५ बर्ष उमेर समूहका यूवतीविच यो प्रतियोगितामा भिडन्त हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख नगद र स्कुटी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment