Comments Add Comment

प्रधानसेनापति राणा र कोरियाका राजदूतबीच भेट

९ साउन, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर राणा र नेपालका लागि कोरियाका राजदूत चोइ योङ जीनबीच शुक्रबार भेटवार्ता भएको छ ।meeting

भद्रकालीस्थित नेपाली सेनाको मूख्यालय जंगी अड्डामा भएको भेटवार्तामा दुबै देशको आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको थियो । भेटका क्रममा दुबै देशबीचको लामो समयदेखिको सौहार्द सम्बन्ध र सहयोगबारेमा पनि छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment