Comments Add Comment

मनाङले एयर फोर्स र अस्गबाट प्रतिद्वन्द्वी पायो

९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज कपमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले श्रीलंकाको एयर फोर्स र तुर्कमिनिस्तानको लिग च्याम्पियन्स एचटीटीयू अस्गबाट प्रतिद्वन्द्वी पाएको छ ।

मनाङको पहिलो खेल सेप्टेम्बर २० मा कोलम्बोमा हुनेछ भने २१ मा एचटीटीयू अस्गबाटसँग खेल्नेछ । बंगलादेशको शेख रसेल, पाकिस्तानको रिमाइयोङ्सु र एफसी इर्चिम समूह बीमा परेका छन् । दुबै समूहको शीर्ष स्थानमा रहने टिमले फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment