Comments Add Comment

पहिलो जुनियर आइकन बने अपूर्व र भविष्या

aaikan-nepal-9

पहिलो जुनियर आइकन नेपाल २०१४ को उपाधि अपूर्व म्याङ्बोले र जुनियर आइकनको उपाधि भविष्या पौडेलले जितेका छन् । इफोर इन्टरटेनमेन्टको आयोजनामा बुधबार राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगिताको फाइनलमा सिनियरतर्फ अपूर्व म्यायाङवो विजेता बनेका छन् ।

प्रशान शिलवालले फस्ट रनरअप र फुर्साङ डोल्माले सेकेन्ड रनरअपको उपाधि जिते । जुनिएर तर्फको उपाधि भविष्या पौडेलले जितिन् । सो बिधामा फस्ट रनरअप रिद्म थापा र सेकेन्ड रनरअप आमिर आलम खान बने ।

aaikan-nepakl-4 aaikan-nepal1 aaikan-nepal4 aikan-nepal3 aikan-nepal-8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment