Comments Add Comment

घरले पुरेर बालकको मृत्यु

१२ साउन, कालिकोट । घर भत्कँदा कालिकोटमा एक बालकको मृत्यु भएको छ । अविरल बषर्ाका कारण कालिकोटको स्युना ४ मा घर भत्कँदा स्थानीय पदम सुनारका ५ वर्षका छोरा कल्टेको मृत्यु भएको हो ।
घरले पुरेर तीन जना घाइते भएका छन् । घाइते भएका पदम, उनकी श्रीमती विष्ण र १ वर्षका छोरा गोपाल घाइते भएका हुन् ।
घाइते तीनै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment