Comments Add Comment

ग्लोबलको नाफा एक अर्ब बढी, रातमाटेमा शाखारहित सेवा

Glowal-IME-Bank-Nuwakot

१२ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले सोमबारदेखि नुवाकोटको रातमाटेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

महादेव फाँटमा रहेको बैंकिङ सेवाको उद्योग वाणिज्य संघ नुवाकोटका कार्यवाहक अध्यक्ष तारा बहादुर कार्कीले उद्घाटन गरे । सोही अवसरमा बैंकका प्रमुख सञ्चालन अधिकृत सुरेशराज मर्हजनले व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तातरण गरेर सेवा शुभारम्भ गरेका थिए ।

उक्त सेवा सञ्चालनका लागि स्थानिय व्यवसायी राम बहादुर श्रेष्ठलाई प्रतिनिधि नियूक्त गरिएको छ । बैंकले गत आर्थिक बर्ष २०७०/७१ म्ाा १ अर्ब भन्दा बढि खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment