Comments Add Comment

मंगलबार इदको सार्वजनिक बिदा

१२ साउन, काठमाडौं । सरकारले मंगलबार इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल्ल फित्र) को अबसरमा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी विदा दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment