Comments Add Comment

सारा नेता जंगल पसे पार्टी खोल्नेबारे सोच्छु : कटवाल

General-Rookmangud-Katawal१२ साउन, काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङगत कटवालले आफूले नयाँ पार्टी नखोल्ने बताएका छन् । हालै मात्र समाजिक सञ्चालमा आएका कटवाललार्इ नयाँ पार्टी खोल्न लागेको हो भन्ने प्रश्न आएको छ ।

कटवालले फेसबुकमा लेखेका छन्-नयाँ पार्टी किन चाहियो ? पार्टी नै पार्टी छन् । तर, अहिलेका सारा नेता जंगल पसे भने विचार गरौंला । देश त कसै न कसैले चलाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment