Comments Add Comment

यसरी मनाइँदै छ इद उल फित्र (फोटोफिचर)

१३ साउन, काठमाडौँ । मुस्लिम धर्मालम्बीहरुले मंगलवार इद उल फित्र अर्थात इद पर्व देशरभर धुमधामका साथ मनाइरहेका छन् ।

मुस्लिम धर्मावलम्बी बिहानै नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज पढी एक अर्कावीच खुसियाली साटासाट गरी इद पर्व मनाइरहेका छन् । इदको अवसरमा नवाज बढ्न इदगाह तथा मस्जिदमा मुस्लिमहरुको बाक्लो उपस्थिति छ ।banke-haj-1

इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्व सुरु हुन्छ । एक महिना लामो रोजापछि चन्द्रमाको दर्शन गरेपछि रोजा पर्व सम्पन्न्ा हुन्छ । रोजा सम्पन्न भएको भोलि पल्ट इद उल फित्र मनाउने गरिन्छ ।

रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइन्छ ।

muslim-in-kathmandu-1

muslim-in-kathmandu-2

muslim-in-kathmandu-3

muslim-in-kathmandu-4

banke-haj-2

banke-haj-3

banke-haj-4

banke-haj-5

banke-haj-6

banke-haj-7

banke-haj-8

banke-haj-9

 

namaj-1

namaj-2

namaj-3

 

तस्वीर : विकास श्रेष्ठ- काठमाडाैँ/अारपी सुवेदी-नेपालगञ्ज / सलमान खान-भैरहवा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment