Comments Add Comment

डिस होमको वर्ल्डकप भविष्यवाणीमा सुदिप र सन्तोष विजयी

winner-of-dish-home
१३ साउन, काठमाडौं । डिस होमले ‘वर्ल्डकप प्रडिक्ट एन्ड विन कन्टेष्ट’ का बिजेता छनौट गरेको छ । कन्टेष्टमा सुदिप काफ्ले र सन्तोष न्यौपाने समान अंक हासिल गर्दै विजयी भएका छन् ।

दुबै जना विजेताले बम्पर उपहार ३२ इन्चको एलइडी टिभी जितेका छन् । दुबै विजेतालाई डिस होमले तिनकुनेस्थित आफ्नै कार्यालयमा पुरस्कृत गरेको छ । डिस होमका ब्रान्ड म्यानेजर मनोज न्यौपानेले विजेताद्धयलाई टिभी हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment