Comments Add Comment

अलीलाई गाजाको समर्थन गर्ने रिस्ट ब्यान्ड नलगाउन चेतावनी

१३ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले इङ्ल्याण्डका क्रिकेटर मोइन अलीलाई गाजाको समर्थन गर्ने रिस्ट ब्यान्ड नलगाउन भनेको छ ।

भारतविरुद्धको तेस्रो टेष्टको दोस्रो दिन उनले देब्रे हातमा दुई रिस्ट ब्यान्ड लगाएका थिए, जसमा गाजालाई बचाउ र स्वतन्त्र प्यालेस्टाइनल लेखिएको छ । आईसीसीको अनुशासन कमिटीले खेलाडीहरुले राजनीतिक, जातीय र क्षेत्रीयतासम्वन्धी सन्देश दिने बस्तु लगाउन नपाउने बताएको छ ।

Moeen-Ali

मैदान बाहिर आफ्नो विचार राख्न स्वतन्त्र भएको तर, अन्तराष्ट्रिय खेलका क्रममा नपाइने आईसीसीले बताएको छ । इङ्ल्याण्ड क्रिकेट बोर्डले भने अली बताउ गर्दै उनले कुनै गल्ती नगरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment