Comments Add Comment

गाजामा शरणार्थी शिविरमा गोलाबारी, १६ को मृत्यु

१४ साउन, काठमाडौं । हिंसाग्रस्त गाजाको जबालियामा एक स्कुलमा रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी शिविरमा गोलाबारी भएको छ । जसमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रसंघका एक अधिकारीले शिविरमा गोलाबारी भएको पुष्टि गरेको छ । राष्ट्रसंघले दुई लाख शरणार्थीलाई राहत उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment