Comments Add Comment

चेल्सीका लागि फेब्रिगासको पहिलो गोल

१५ साउन, काठमाडौं । सेस फेब्रिगासले इङि्गलस क्लब चेल्सीका लागि पहिलो गोल गरेका छन् ।

प्रि सिजन टुरका क्रममा बुधबार राति भिटेस अन्र्हेमविरुद्ध ३-१ को जित हात पार्ने क्रममा फेब्रिगासले गोल गरेका हुन् । उनी यसै सिजन बार्सिलोनाबाट ३० मिलियन पाउण्डमा चेल्सीमा आएका हुन् ।

चेल्सीका लागि मोहम्मह सालह र माटिकले एक-एक गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment