Comments Add Comment

मालिका विकास बैंकको सीइओमा चौधरी नियुक्त

१५ साउन काठमाडौं । मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामचन्द्र चौधरी नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिलले चौधरीलाई सीइओमा नियुक्त गरेको हो । बैंकले चौधरीलाई कार्यकारी प्रमुख नियुक्त गरिएको खबर बिहीबार नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment