Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबरहरु

राजधानीबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सुरक्षा व्यवस्था तयार भएको, तीनवटा बुलेट प्रुफ गाडी नेपाल आइसकेको, ६ घेरामा सुरक्षा दिनेलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्टले मोदीको सुरक्षाका लागि सुंयुक्त रेकी सुरु भएको, समर रिन्पोचेको अन्त्येष्टि गरिएको, गि्रनकार्डको सपनाले ३७ लाख डुबेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले पुरानो बसपार्कमा २० तले टावर बन्ने, डिआइजी गोपा भण्डारी निलम्बितलगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले पिटिएमा अमेरिकी चासो बढेको, सत्तारुढ दलहरुनै सरकारका आलोचक रहेको, वीरअस्पतालमा ८० प्रतिशत सेवा ठप्प भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले उर्जा व्यापार सम्झौता गर्न सर्वलीय सहमति भएको, मोदी भ्रमणको सुरक्षा व्यवस्थापन पूरा भएको, अर्थमन्त्रीले ढाँटेपछि बजेटमाथिको छलफल रोकिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment