Comments Add Comment

लक्ष्मी बैंकको कार्यकारी प्रमुखका सुदेश खालिङ

१६ साउन काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको १ सय ५१ औं सञ्चालक समितिको बैठकले खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

तत्कालीन सीइओ सुनम जोशीले राजीनामा दिएपछि खालिङलाई बैंकले निमित्त सीइओको जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment