Comments Add Comment

शनिबार छापामा मुख्य खबरहरु

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले मोदीको नेपाल भ्रमण, सुरक्षा व्यवस्थालगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले मोदीको नेपाल भ्रमणको मुख्य एजेन्डा पीटीए र पीडीए रहेको, संसद मोदीमय भएको, असोजभित्रै संविधानको मस्यौदा राजपत्रमा आउने शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले संविधानमा फड्को, आसमा अडेको जिन्दगी शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले तेस्रो देशसँग पनि विद्युत व्यपार सम्झौता गर्न नेपालले प्रस्ताव गर्ने, कुखुराको मासुमा पनि औषधि भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले नेपाल विकासमा भारतको सहयोग आश्वासनको बाढी कार्यान्वयनको खडेरी भएको, एक वर्षमा १३३२ को हत्या भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-nagarik

2-annpurna

3-nayapatrika

4-rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment