Comments Add Comment

जुरेमा पहिरो परेका ८ जनालाई काठमाडौं ल्याइयो

kamala-shrestha
पहिरोमा परी घाइते भएकी कमला पराजुली

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा झरेको पहिरोमा परेर उद्दार गरिएका ८ जनालाई काठमाडौं ल्याइएको छ ।

दुई वटा हेलिकोप्टरबाट उनीहरुलाई काठमाडौं ल्याइएको हो । उनीहरुको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । बेल्जियमका नागरिक बुसेलको पनि बी एण्ड बीमा उपचार भइरहेको छ ।

चार जनालाई स्थलमार्गबाट एम्बेलेन्समा ल्याइँदैछ । पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । पहिरोले गाउँ नै परिएकाले डेढ सयभन्दा बढी मानिस वेपत्ता भएको अनुमान छ ।

tara-shrestha
बी एण्ड बीमा उपचाररत तारा श्रेष्ठ
Durgalal
जुरेको पहिरोमा परी घाइते भएकाहरू मध्ये दुर्गालाल श्रेष्ठ अस्पतालमा
Ranjan-and-Avishek
अविनाश र रन्जन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment