Comments Add Comment

मोदी काठमाडौंको सडकमा ओर्लिनुलाई के भन्ने ?

modi-walking-in-street-1
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अनपेक्षित रुपमा सडकमा उत्रिए । संसदमा सम्बोधन गर्न आउने र सम्बोधनपछि फर्कने क्रममा उनले सर्वसाधारणलाई भेटे र हात मिलाए ।
अनपेक्षित रुपमा भारतीय प्रधानमन्त्रीसँग हात मिलाउन पाएपछि सडकमा ‘हर हर मोदी, घर घर मोदी’को नारासमेत लागेको छ । यसलाई नेपालीमा रहेको एन्टी इण्डियन सेन्टिमेन्ट घटाउने कार्डका रुपमा समेत हेरिएको छ ।
नेपाली नेताहरु समेत सडकमा आएर सार्वसाधारणसँग भलाकुसारी सुन्न र हात मिलाउन नसकिरहेका बेला मोदीको यो कदम तपाईलाई कस्तो लाग्यो ?

१. सकारात्मक कदम । यसले नेपाल भारतसम्वन्ध सुधारमा नयाँ आयाम थपेको छ ।
२. नेपाली नेताहरुले यसबाट पनि केही सिकुन् ।
१, शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्रले पनि यस्तै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment