Comments Add Comment

जूलियन असान्जले इक्वेडर दूताबास छाड्ने

Assange

२ भदौ, काठमाडौं । विकीलिक्सका संस्थापक जूलियन असान्जले इक्वेडर दूताबास छिट्टै छाडने बताएका छन् ।

असान्ज झण्डै दुई वर्षदेखि त्यहाँ छन् । उनले कहिले दूताबास छोड्ने भन्ने खुलाइएको छैन । लण्डनमा भएको पत्रकार सम्मेलनमा उनले भनेका छन्-‘म छिट्टै दूताबास छाड्छु ।’

उनले आफ्नो स्वास्थ्य कमजोर भएको बताए । इक्वेडरका विदेशमन्त्री रिकार्डो प्याटिनोले असान्जलाई सुरक्षा दिने बताएका छन् ।

असान्जमाथि स्वीडेनमा यौन दुव्र्यवहारको आारोप लागेको छ र सोधपुछका लागि बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment