Comments Add Comment

भक्तपुरमा बेवारिसे शव फेला

४ भदौ, भक्तपुर । भक्तपुरमा बेवारिसे शब फेला परेको छ । मध्यपुरथिमी-१३ स्थित प्रथम गणेशस्थान परिसरमा रहेको पाटीमा बुधवार दिउँसो करिब ४५ वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी निरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । घटनाबारे आवश्यक छानविन सुरु गरिएको प्रहरी निरीक्षक रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment