Comments Add Comment

यू-१६ विजेता क्रिकेटरलाई जनही २० हजार दिने घोषणा

४ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी यू-१६ प्रिमियर क्रिकेटको च्याम्पियन बनेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजार दिने घोषणा गरेको छ ।

खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यानले जनाएको छ । नेपाली टोली भोलि बिहीबार विहान साढे ११ बजे काठमाडौं आउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment