Comments Add Comment

सिंघम रिटन्र्स र किक यो वर्षका हिट फिल्म

मुम्बई । अजय देबगण अभिनित ‘सिंघम रिटन्र्स’ले प्रदर्शनको चार दिनमा वक्स अफिसमा एक सय करोडको हाराहारीमा ब्यापार गरेको । सलमान खान अभिनित अर्को फिल्म ‘किक’ले चार हप्तामा २ सय एकतीस करोड ब्यापार गरेको छ ।
यही ब्यापारका आधारमा फिल्म पण्डितहरुले यी दुई फिल्म यो वर्षको सुपरहिट हुनसक्ने अनुमान गरेको छ ।
किक यो वर्षको अहिलेसम्मको धेरै कमाउने फिल्मको सुचिमा परेको छ । आजसम्मको सिंघम रिटन्र्सको स्थिती हेर्दा किककै हाराहारीमा कमाई गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment