Comments Add Comment

बेष्ट रेमिट र नारायणी फाइनान्सबीच सम्झौता

५ भदौ काठमाडौ ।  गैरआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित रेमिटान्स सेवा प्रदायक कम्पनी बेष्ट रेमिट र नारायणी नेशनल फाइनान्सबीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतामा बेष्ट रेमिटका तर्फबाट प्रमुख संचालन अधिकृत अनिलकुमार कर्ण र नारायणी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहोराले बुधबार हस्ताक्षर गरे ।

सम्झौतासँगै विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स मुलुकका विभिन्न भागमा रहेका नारायणी फाइनान्सका १२ वटा शाखा बाट भुक्तानी लिन सकिने छ ।

बेस्ट रेमिटका २१ सय भन्दा बढी एजेण्ट, सब-एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment