Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबरहरु

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सातबुँदे सहमति नाघेकोमा ओलीको आपत्ति रहेको, बागमतिमा डुंगा डुब्दा ५७ को उद्दार भएको, ३ बेपत्ता भएको गाउँ नै लाग्दा उद्दार सम्भव भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नागरिक दैनिकले खानेपानी कार्टेलिङका कारबाही सुरु भएको, नेपालमा दुई प्रजातिका नयाँ जनावर भेटिएको, गाउँले नै मिलेर डुंगा डुब्दा डुवेका ५७ जनाको उद्दार गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले प्राकृतिक विपत्तिमा युवा संगठन उदासीन भएको, व्यापारीलाई केरुङ प्रवेशमा रोक लगाइएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले उर्जा व्यापार सम्झौता अनिश्चित भएको, बाढीबाट विस्थापित धमाधम बिरामी पर्न थालेको, पानी पर्नसाथ गाउँ छाडेर भागाभाग हुने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले प्रधानमन्त्री दोहोरो दबाबमा परेको, शाखा अधिकृतले नै दूतावास चलाउने गरेको, रक्तदाता नै एचआइभी संक्रमित बनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-naya-patrika

2-rajdhani

3.4-nagarik

3-annpurna

4-gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment