Comments Add Comment

पुल्चोकमा एक युवकको हत्या

६ भदौ, ललितपुर । ललितपुरको पुल्चोकमा एक युवकको हत्या भएको छ ।
घाँटी रेटेर हत्या गरिएको अवस्थामा अक्षेश्वर महाविहार नजिकै एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
२०/२२ वर्षको उमेरका देखिने युवकको पहिचान हुन सकेको छ्रैन् ।
घटनास्थलमा पुगेको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment