Comments Add Comment

सुनकोशी पहिरो पीडितलार्इ गाउँ पर्यटन मञ्चको राहत

gaun prayata Rahat६ भदौ काठमाडौं । गाउँपर्यटन प्रवर्द्दन मञ्च नेपालले सिन्धुपाल्चोकको मांखा रराम्चे गाविसस्थित जुरेमा झरेको पहिरो पीडितलार्इ एक लाख ११ हजार एक सय ११ रूपैयाँ राहत प्रदानग गरेको छ ।

मञ्चले आपतकालिनकोष बनाएर साधारण सदस्यबाट उठाएको रकम बिहीबार पहिरोस्थलमा रहेको राहत संकलन केन्द्रमा हस्तान्तरण गरेको हो ।

मञ्चका अध्यक्ष चित्रबहादुर गुरुङ्गनेतृत्वको टोलीले जिल्ला प्रशाशन कार्यालय सिन्धुपाल्चोकका अधिकृतलार्इ राहत रकमको चेक हस्तान्तरण गरेको उपाध्यक्ष ध्रुब सिम्खडाले बताए । मञ्चले नपाल इन्भेष्टमेन्ट बैंकमा दैवी प्रकोप राहत कोष खोलेर सदस्यहरूबाट राहत रकम संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment