Comments Add Comment

इराकमा सुन्नी मस्जिदमा आक्रमण, ६४ मारिए

७ भदौं, काठमाडौं । इराकको दियाला प्रान्तको एक सुन्नी मस्जिदमा चरमपन्थी आक्रमण भएको छ । आक्रमणमा कम्तिमा ६४ जनाको मृत्यु भएको छ ।

शुक्रबार नमाजको समयमा एक आत्मघाती विस्फोट भएको अधिकारीहरुले बताएका छन् ।

लगतै बन्दुकधारीहरुल भागिरहेका मानिसहरुमाथि गोली लगाउन सुरु गरेको थियो । आक्रमण शिया चरमपन्थीले गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment