Comments Add Comment

सुष्माको पहिरन, देख्नेलाई हैरान(फोटो फिचरसहित)

susma-karki
नायिका सुष्मा कार्की प्रेमी निरनसँग टाढिएपछि निक्कै खुलेको आभाष पहिले नै गरिएको हो । विकिनीमा फोटोसुटदेखि हट प्राइभेट तस्बिरहरु सुष्माले खिचेको कुरा त नयाँ रहेन । तर आज आयोजना भएको एक कार्यक्रममा सुष्माको पहिरन देखेर धेरैले अचम्म माने ।

हलिउड या बलिउडका नायिकाहरुले पनि यती खुलेको पहिरन लगाएको विरलै पाइन्छ । कालो वनपिस पहिरनमा पुगेकी सुष्मा निक्कै खुलेकी थिइन् । भित्री बस्त्र समेत नलगाई कार्यक्रममा पुगेकी सुष्माले आफ्नो ग्ल्यामर छविलाई स्पष्ट देखाइन् ।

पहिरनको माथिल्लो भाग निक्कै खुल्दा उनलाई कपालको साहारा लिनु परेको थियो । न्यूज मेकिङका लागि सुष्माले आफ्नो ग्ल्यामर छविलाई प्रस्तुत गरेको हुनसक्छ ।

उनले यती धेरै खुल्नुको कारण खासै केही नरहेको भन्दै मन लागेर लगाएको बताइन् । आफैले रोजेको हट पहिरन लगाएपनि सुष्माले छातीमा खोपिएको ट्याटु भने कपलाले छोपिन् ।

सायद, चर्चामा आउनका लागि सुष्माले हिजोआज आफ्नो हट जवानीलाई साहारा लिएकी पो हुन् कि ?

susma-karki-hot-1

susma-karki-hot-2 susma-karki-hot-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment