Comments Add Comment

प्रभु मनी ट्रान्सफर र कर्णाली बैंकबीच रेमिटान्स सम्झौता

Parbhu-Money-and-Karnali-bank-MOU

११ भदौ, काठमाडौं ।रेमिट्यान्स सेवा प्रदायक कम्पनीप्रभु मनी ट्रान्सफर र नेपाल गञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकसँगरेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभु मनीका नायवमहाप्रबन्धक रामेश्वर सापकोटा र कर्णाली विकास बैकका प्रबन्धक नारायणश्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौतासँगै विश्वका विभिन्न देशबाट प्रभु मनि ट्रान्सफरमार्फतपठाएकोरकम कर्णाली विकास बैंकका शाखाबाट ११ वटा भुक्तानी लिन सकिने छ ।  बैंकका तुल्सीपुर, घोराही, लमही, बन्सगढी, भालुवाङ, कोहलपुर, खजुरा, भुरीगाउँ, सानोश्रीगुलरियामा शाखासञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment