Comments Add Comment

किष्ट बैंकको सञ्चालकमा विकास शाक्य नियुक्त

१२ भदौ काठमाडौं । किष्ट बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा विकास शाक्य नियुक्त भएका छन् । गत भदौ ६ गते शाक्यलाई सदस्य नियुक्त गरेको बैंकले विहीबार नेप्सेलाई जानकारी दिएको छ ।

उनी एसवाई हाउजिङ एण्ड इन्भेष्टमेन्टबाट बैंकको प्रतिनिधि सञ्चालक भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment