Comments Add Comment

चिल्लो दलेका पोल चढेर स्वतन्त्रता उत्सव (फोटो फिचरसहित)

1

कसैको उपनिवेशबाट मुक्त हुनु देश र नागरिकका लागि कम गर्वको कुरा होइन । त्यसैले स्वतन्त्रता दिवसलाई निकै उल्लासका साथ मनाइन्छ कालान्तरसम्म पनि । यद्यपि यस्तो दिवस मनाउने तरिका भिन्न भिन्न हुनसक्छन् ।

इण्डोनेसियाले नेदरल्याण्डको उपनिवेशबाट आफुलाई सन् १९४५ को अगष्ट १७ मा स्वतन्त्र घोषित गर्यो । त्यसयता इण्डोनेसियामा हरेक वर्ष अगष्ट १७ मा भव्यताका साथ स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यस्तो दिवस समारोहमा मौलिक संस्कृति, परम्परा तथा शक्तिको प्रदर्शनी हुन्छ ।

इण्डोनेसियाको स्वतन्त्रता दिवस उत्सवको एउटा महत्वपूर्ण आकर्षण भनेको पन्जात पिनाङ्ग प्रतिस्पर्धा हो । जहाँ पुरुष प्रतिस्पर्धीहरु चिल्लो दलिएको अग्ला पोलहरुमा चढ्ने गर्छन् । न समाउने ठाउँ, न टेक्ने ठाउँ । अझ भएको मसिनो पोल समेत चिल्लो हुँदा चढ्नेलाई निकै आपत् पर्छ ।

यो प्रतियोगितामा चिल्लो पोलमा चढेर टुप्पोमा पुग्न सक्नेलाई विजेता घोषित गरी पुरस्कार दिइन्छ । तेल वा गि्रज दलिएका पोलमा एक्लै चढ्न गाह्रो हुने भएकाले प्रतिस्पर्धी टोलीका पुरुषहरुले पोल चढ्नेलाई काँधमा वा टाउकोमा टेक्न दिएर माथि चढ्न पठाउँछन् । पोलको टुप्पोमा साइकल लगायतका विभिन्न खाले पुरस्कारका सामानहरु राखिएको हुन्छ र टुप्पोमा पुग्नेको समूहले ती सामान समेत पाउँछ ।

यद्यपि यस्तो पोल चढ्ने प्रतियोगिताको परम्परा औपनिवेशिक कालमै डचहरुले सुरु गरेका रहेछन् । तर पछिल्लो समयमा यसलाई स्वतन्त्रता दिवसको अभिन्न अंगका रुपमा आयोजना गर्ने गरिएको छ । यो प्रतियोगिता मार्फत युवाहरुले एकतामै बल हुन्छ भन्ने कुरा सिकाउने प्रयास गरिन्छ ।

2

As a result, the men form teams where they help each other on the understanding that they split the goodies from the top of the pole equally 

In an amazing feat of strength, one man grapples with the base of the pole while his friends use him as a ladder to get to the goodies from the top

In some cases, two or three men will stand on each other's shoulders as they defy the laws of gravity in a bid to unhook the prizes from the top of the pole

Women and children look on from the ground and cheer on their friends and relatives as they try and dislodge the goodies from the top of the pole 

Here one man stands on his friend's head, while on the right a man tries to climb over his friend who is gripping on half-way up the pole 

In a remarkable display of dexterity, this man uses his feet to lower this full-size adult's bicycle from the top of the pole so it won't be damaged 

The independence celebration is a major day out for Indonesian families who decorate buildings and homes in the red and white national colours 

The Panjat Pinang competition is designed to teach young people the importance of working together for the common good 

But some Indonesians believe that because the tradition was introduced by the Dutch colonists it should be banned as it is demeaning 

Unsurprisingly, the strongest man is positioned at the bottom of the human pyramid while the lightest, most agile climber makes his way to the top

For those Indonesians who are unable to clamber to the top of a greased pole, another competition involved competitors eating crackers 

Other competitions involve a marble and spoon race, where participants grip a metal spoon with their teeth and walk while balancing a marble 

Another bizarre game played on independence day is cone football, where players cover their faces with a cone and race around after the ball 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment