Comments Add Comment

बाढी पीडितलाई सिभिल बैंकको पौने ६ लाख सहयोग

Kishor-Maharjan

१३ भदौ काठमाडौं । सिभिल बैंकले देशमा गएको बाढी पहिरोबाट पिडीतहरुलाई राहतस्वरुप ५ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले प्रधानमन्त्री सशील कोइरालालाई चेक हस्तान्तरण गरे । उक्त रकम बैंकमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक, सञ्चालक समिति र सर्वसाधारणबाट संकलन गरेको महर्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment