Comments Add Comment

नाङ्गै भएर स्विकारिन् सोफियाले ‘आइस बकेट च्यालेन्ज'(भिडियो)

sofiya-hayatयतिबेला बलिउडदेखि कलिउडसम्मका सेलिब्रेटीहरुलाई ‘आइस बकेट च्यालेन्ज’ले छोएको छ । ‘बीग बोस ७’मा विवादस्पद छवि बनाएर चर्चामा आएकी सोफिया हायातले भने हदै गरेकी छिन् ।

शरीरमा कपडा नै नलगाई उनले यो च्यालेन्जलाई स्विकार गरेकी हुन् । अन्य केही नायिका तथा मोडलहरुले पनि च्यालेन्जको नाममा आफूलाई धेरै हदसम्म नङ्ग्याएका थिए ।

सोफियाले आफ्नो शरीर आकर्षक भएकाले न्यूड हुन अप्ठ्यारो नलागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment