Comments Add Comment

क्यानडामा नेपालीले गरे ऋषिपञ्चमी पूजा

Teej Canda1क्यानडा । भ्यानकुभर क्यानडाका नेपाली नारीले यसवर्ष तीज पर्व विहीवार साँझ दियो कलश गणेशको पूजा एवं शिव पार्वतीको  भजन, कीर्तन र नाचेर मनाए ।
पञ्चमीको पूजा शनिवार अगष्ट ३० तारिखका दिन विहान ९ बजे दियो कलश गणेशको पूजागरी त्यसपछि सप्तऋषिको पूजा, ध्यान,भजन, किर्तन नाचगान गरि मनाए हुन् ।
तीज पञ्चमीको पूजा कार्यक्रको आयोजना पशुपतिनाथ वौद्धनाथ मन्दिर निर्माण तदर्थ समितिले आयोजना गरेको थियो । विदेशको कर्मभूमिमा पनिआफ्नो वैदिक धर्म संस्कृति मान्नका लागि एवं आपसी सदभाव र सदाचार राख्नका लागि यस्ता धार्मिक कार्यहरुको आयोजना यस मन्दिर निर्माणसमितिले गर्दै आएको छ ।

सबै धार्मिक कार्य, पूजावाट उठेको दान, दक्षिणा, भेटी मन्दिर निर्माणको लागि अक्षय कोषमा जम्मा गरिंदै आएको कमिटिका कोषाध्यक्ष सुनिल हमालले बताए ।

Teej Canda Teej Canda11

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment