Comments Add Comment

सिद्धार्थ डेभलपमेन्ट र सगरमाथाबीच सम्झौता

१६ भदौ काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक र सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच रेमिटान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सगरमाथा मर्चेन्६का प्रमुख कार्यकारी अधिकृत मनबहादूर राईले हस्ताक्षर गरे ।

सम्झौतापश्चात सगरमाथा मर्चेन्टका ६ शाखालगायत सिद्धार्थले सञ्चालन गर्दै आएको एसडिबीएल ट्रस्ट रेमिटको मूलूकभर रहेका ८ सय ७६ भन्दा बढी एजेन्टमार्फत विभिन्न स्थानबाट रकम पठाउन र भूक्तानी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment