Comments Add Comment

ललितपुर फाइनानसको प्रवन्ध सञ्चालको राजीनामा स्वीकृत

१६ भदौ काठमाडौं । ललितपुर फाइनान्सको प्रवन्ध सञ्चालकमा त्रिलोक नरसिंह शाक्यको राजीनामा स्वकृत भएको छ ।

गत भदौ ९ गते बसेको फाइनानसको २९२औं सञ्चालक समिति बैठकले शाक्यको राजीनामा स्वीकृत गरेको  सोमबार नेप्सेलाई जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment