Comments Add Comment

सुन्दरीहरुले मन टुक्रा पारेपछि-भिडियो)

broken-heart
गायक अन्जन डल्लाकोटीले ‘ब्रोकन हर्ट’ बोलको गीत बजारमा ल्याएका छन् । गीतमा सञ्जय चौधरी र वुलेट फ्लोले फिचरिङ गरेका छन् । विमल गौतमको शब्द, सञ्जय चौधरीको संगीत रहेको गीतलाई आधुनिक र्‍याप शैलीमा प्रस्तुत गर्ने कोशिश गरिएको छ ।

गीतको भिडियोमा नरेन्द्र मैनालीको छायांकन, अनुप गिरी र फराज अर्पणको सम्पादन छ । निगम श्रेष्ठ र रप्रविन श्रेष्ठले निर्देशन गरेको भिडियोमा थुप्रै यूवतीहरुलाई मोडलिङ गराइएको छ ।
यो गीत विशेषगरी पार्टी र यूवापुस्तामाझ लोकपि्रय हुने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment