Comments Add Comment

मंगलबारका छापामा मुख्य खबर

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भदौं २१ भित्र संविधानका विवादित विषयमा सहमति गर्न दलहरु प्रयासरत रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले भ्रष्टाचारका मुद्दा सर्वोच्चमा थन्किएको, अपराधिलाई पक्रँदै पोलिग्राफको टेस्ट गरिने गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले अवैध क्रसर पुससम्म पुक्का गरेको, ६ राष्ट्रमा घरेलु कामदार पठाउन रोक लगाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले निर्वाचित संसद्को पहिलो बैठकसम्म पुरानै संसद रहने, बाढीपीडितलाई राहत हैन, मृतक र बेपत्ताको तथ्यांक नै उपलब्ध नगराएको पीडितको गुनारो रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले राष्ट्रपतीय प्रणाली र १० प्रदेशमा एमाओवादीको अडान रहेको, अदालतमाथि खुकुरीको त्रास रहेको प्रधानन्यायाधीशको भनाई रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment