Comments Add Comment

दुई वर्षको उमेरमा ड्रमसेट बजाउने उत्प्रेम यूनिक वर्ल्ड रेकडर्सबाट सम्मानित

Uttprrem-jojeju

१७ भदौ, काठमाडौं । दुई बर्षको उमेरमा ड्रम सेट बजाएका पाँच वर्षीय उत्प्रेम जोजिजू भारतीय यूनिक वर्ल्ड रेकडर्स २०१४ बाट सम्मानित भएका छन् ।

दुई बर्षको उमेरमा ड्रम सेट बजाएका जोजिजू पोखरा रानीपौवाका हुन् ।

यस्तै पच्चिस घण्टा निरन्तर मोटरसाईकल चलाई साहस् प्रर्दशन गर्न सफल मिर्लुङ्ग ४, तनहुँका सम्शेर बहादुर लम्साल पनि सम्मानित भएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै लम्सालले आफूहरुलाई भारतको पन्जाव बटिण्डा शहरमा आयोजना भएको कार्यक्रममा भदौ ८ गते भारतमा युनिक वर्ल्ड रेकडर्स २०१४ को प्रमाणपत्र सहित सम्मान गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment