Comments Add Comment

को हुन् गरिमाका राम र कृष्ण ?-भिडियो)

garima-dikpal-and-sambhu
नायिका गरिमा पन्त र नव-कलाकार दीकपाल कार्कीलाई फिचरिङ गरिएको चलचित्र ‘रंग बैजनी’को एक गीत सार्वजनिक गरिएको छ । प्रविशा अधिकारीको आवाजमा समावेश ‘राम तिमी नै कृष्ण तिमी नै’ बोलको गीत सार्वजनिक गरिएको हो । दीप प्रधानको संगीत, रमण घिमिरेको शब्द रहेको गीतमा गरिमाको प्रेम आशक्ती व्यक्त गरिएको छ ।

१२ बर्षपछि नेपाली सिनेमा क्षेत्रमा फर्किएका शम्भु प्रधानले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रमा नायिका सुमिना घिमिरेको पनि अभिनय छ । चलचित्र मंसिरमा प्रदर्शनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment