Comments Add Comment

एसियाड फुटबलमा नेपाल इराकसँग पराजित

२९ भदौ, काठमाडौं । एसियाली खेलकुद (एसियाड) अन्तरगत फुटबलमा नेपाल इराकसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल इराकसँग ४-० गोल अन्तरले पराजित गरेको छ ।

नेपालले १६ वर्षपछि एसियाली फुटबलमा भाग लिएको छ । समूह डीमा रहेको नेपालले अब असोज १ गते कुवेतसँग र ५ गते जापानसँग खेल्नेछ ।

korea

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment